Youtube downloading is not supported anymore.
थप जान्न स्क्रोल गर्नुहोस्
डाउनलाेड गर्न चाहेकाे एमपिथ्री खाेज्नुहाेस । खाेज नतीजालार्इ अझै प्रभावकारी बनाउन खाेज फिल्टर पनि प्रयाेग गर्न सकिन्छ ।
खाेज नतीजाहरूबाट एमपिथ्री छान्नुहाेस । बहु डाउनलाेड विशेषताकाे प्रयाेग गरी तपार्इँ सयाैँ एमपिथ्रीहरू एकै पटक डाउनलाेड गर्न सक्नुहुन्छ ।
अब तपार्इँ एमपिथ्री सुन्न अथवा उपलब्ध गुणस्तरमा डाउनलाेड गर्न सक्नुहुन्छ । भिडियाेडरले अडियाेहरू एमपिथ्री र एमफाेरए ढाँचामा डाउनलाेड गर्ने सुविधा उपलब्ध गराउँछ ।
गुणस्तर छानिसकेपछी एउटा सानाे बक्स देखापर्छ जसबाट तपार्इँ डाउनलाेड भण्डारण स्थान र तीव्र डाउनलाेड गतिकाे लागी नेटवर्क थ्रेडहरूकाे संख्या परिवर्तन गर्न सक्नुहुन्छ ।
डाउनलाेड बटनमा थिचेपछी तपार्इँकाे डाउनलाेड शुरू हुन्छ । चित्रपटकाे माथिल्लाे भागमा रहेकाे डाउनलाेड प्रतीक चित्रमा थिची तपार्इँ अाफ्ना डाउनलाेडहरू हेर्न सक्नुहुन्छ ।
तपार्इँले डाउनलाेड गर्न चाहेकाे एमपिथ्री तथा भिडियाे युट्युब एपमा खाेज्नुहाेस ।
जब कुनै भिडियाे खाेल्नुहुन्छ जसकाे अडियाे तपार्इँलार्इ चाहिएकाे छ, पूर्वदर्शन चित्रपटकाे ठीक तल एउटा साझा गर्ने बटन देखापर्छ । साझा गर्ने बटनमा थिच्नुहाेस र शेयर मेनुबाट भिडियाेडर एप छान्नुहाेस ।
चित्रपटकाे मुनि विस्तृत जानकारी र डाउनलाेड सूत्र भएकाे सानाे पर्दा देखा पर्छ । त्यसमा तपार्इँ चाहेकाे डाउनलाेड गुणस्तर छान्न सक्नुहुन्छ ।