Youtube downloading is not supported anymore.
तल सार्नुहोस
Videoder app प्रयोग गरेर youtube भिडियोहरू डाउनलोड गर्ने तीन तरिकाहरू छन्:
डाउनलाेड गर्न चाहेकाे गीत वा भिडियाे खाेज्नुहाेस । तपार्इँ खाेज नतीजालार्इ सामग्रीकाे प्रकार (भिडियाे, च्यानल, प्लेसूची) अथवा चल्ने समय सीमाकाे अाधारमा फिल्टर गर्न पनि सक्नुहुन्छ ।
अब देखापर्ने खाेज नतीजाबाट डाउनलाेड गर्न चाहेकाे फाइल छनाैट गर्नुहाेस । तपार्इँ एकै पटकमा धेरै भिडियाेहरू पनि डाउनलाेड गर्न सक्नुहुन्छ । त्यसका लागी डाउनलाेड गर्न चाहेका भिडियाेहरूलार्इ डाउनलाेड फाेकामा सामेल गराउनुहाेस ।
अब तपार्इँ कुनै पनि भिडियाे हेर्न अथवा विभिन्न गुणस्तरमा डाउनलाेड गर्न सक्नुहुन्छ । भिडियाेडर तपार्इँलार्इ 144p देखि 1080p(फुल एचडि) हुँदै ४के(अल्ट्रा एचडि) सम्मका विभिन्न गुणस्तरहरू उपलब्ध गराउँछ ।
गुणस्तर छानिसकेपछी एउटा सानाे बक्स देखापर्छ जसबाट तपार्इँ डाउनलाेड भण्डारण स्थान र तीव्र डाउनलाेड गतिकाे लागी नेटवर्क थ्रेडहरूकाे संख्या परिवर्तन गर्न सक्नुहुन्छ ।
डाउनलाेड बटनमा थिचेपछी तपार्इँकाे डाउनलाेड शुरू हुन्छ । चित्रपटकाे माथिल्लाे भागमा रहेकाे डाउनलाेड प्रतीक चित्रमा थिची तपार्इँ अाफ्ना डाउनलाेडहरू हेर्न सक्नुहुन्छ ।
तपार्इँले डाउनलाेड गर्न चाहेकाे एमपिथ्री तथा भिडियाे युट्युब एपमा खाेज्नुहाेस ।
जब तपार्इँ डाउनलाेड गर्न चाहेकाे भिडियाे खाेल्नुहुन्छ, पूर्वदर्शन चित्रपटकाे ठीक तल एउटा साझा गर्ने बटन देखापर्छ । साझा गर्ने बटनमा थिच्नुहाेस र शेयर मेनुबाट भिडियाेडर एप छान्नुहाेस ।
चित्रपटकाे तल्लाे भागमा डाउनलाेड सूत्रहरू र विस्तृत विवरणसहितकाे एउटा पर्दा देखापर्छ । त्यहाँबाट तपार्इँ अाफूले चाहेकाे गुणस्तर छानी डाउनलाेड गर्न सक्नुहुन्छ ।
गुणस्तर छानिसकेपछी एउटा सानाे बक्स देखापर्छ जसबाट तपार्इँ डाउनलाेड भण्डारण स्थान र तीव्र डाउनलाेड गतिकाे लागी नेटवर्क थ्रेडहरूकाे संख्या परिवर्तन गर्न सक्नुहुन्छ ।
डाउनलाेड बटनमा थिचेपछी तपार्इँकाे डाउनलाेड शुरू हुन्छ । चित्रपटकाे माथिल्लाे भागमा रहेकाे डाउनलाेड प्रतीक चित्रमा थिची तपार्इँ अाफ्ना डाउनलाेडहरू हेर्न सक्नुहुन्छ ।
Videoder सँग अहिले सुरू गर्नुहोस्।