IMPORTANT: Youtube downloading is no more supported by Videoder.

Youtube बाट भिडियो डाउनलोड गर्नुहोस्

तपाईंको फोनमा यूट्युब भिडियोहरू डाउनलोड गर्नुहोस् वा निःशुल्कका लागि भिडियोको साथ।

तल सार्नुहोस

युट्युबबाट भिडियाेहरू कसरी डाउनलाेड गर्ने ?

Videoder app प्रयोग गरेर youtube भिडियोहरू डाउनलोड गर्ने तीन तरिकाहरू छन्:

  खाेज्नुहाेस

डाउनलाेड गर्न चाहेकाे गीत वा भिडियाे खाेज्नुहाेस । तपार्इँ खाेज नतीजालार्इ सामग्रीकाे प्रकार (भिडियाे, च्यानल, प्लेसूची) अथवा चल्ने समय सीमाकाे अाधारमा फिल्टर गर्न पनि सक्नुहुन्छ ।

युट्युबका गीत, भिडियाे र प्लेसूचीहरू खाेज्नुहाेस र डाउनलाेड गर्नुहाेस

  छान्नुहाेस

अब देखापर्ने खाेज नतीजाबाट डाउनलाेड गर्न चाहेकाे फाइल छनाैट गर्नुहाेस । तपार्इँ एकै पटकमा धेरै भिडियाेहरू पनि डाउनलाेड गर्न सक्नुहुन्छ । त्यसका लागी डाउनलाेड गर्न चाहेका भिडियाेहरूलार्इ डाउनलाेड फाेकामा सामेल गराउनुहाेस ।

एक वा एकभन्दा बढि भिडियोहरु डाउनलोड गर्नुहोस्

  बजाउनुहाेस या डाउनलाेड गर्नुहाेस ।

अब तपार्इँ कुनै पनि भिडियाे हेर्न अथवा विभिन्न गुणस्तरमा डाउनलाेड गर्न सक्नुहुन्छ । भिडियाेडर तपार्इँलार्इ 144p देखि 1080p(फुल एचडि) हुँदै ४के(अल्ट्रा एचडि) सम्मका विभिन्न गुणस्तरहरू उपलब्ध गराउँछ ।

फुल एचडी तथा 4K भिडियोहरु हेर्नुस् वा डाउनलोड गर्नुहोस् ।

  भण्डारण स्थान र थ्रेडहरूकाे संख्या निर्धारण गर्नुहाेस ।

गुणस्तर छानिसकेपछी एउटा सानाे बक्स देखापर्छ जसबाट तपार्इँ डाउनलाेड भण्डारण स्थान र तीव्र डाउनलाेड गतिकाे लागी नेटवर्क थ्रेडहरूकाे संख्या परिवर्तन गर्न सक्नुहुन्छ ।

डाउनलाेड स्थान छान्नुहाेस र डाउनलाेड गतिवर्धक प्रयाेग गर्नुहाेस ।

  तपार्इँकाे डाउनलाेड अब शुरू हुन्छ

डाउनलाेड बटनमा थिचेपछी तपार्इँकाे डाउनलाेड शुरू हुन्छ । चित्रपटकाे माथिल्लाे भागमा रहेकाे डाउनलाेड प्रतीक चित्रमा थिची तपार्इँ अाफ्ना डाउनलाेडहरू हेर्न सक्नुहुन्छ ।

तपाइँका गीत तथा भिडियोहरु डाउनलोड भैसकेका छन् ।

भिडियाेडर प्रयाेग गरी साेझै युट्युब एपबाटै भिडियाेहरू डाउनलाेड गर्नुहाेस ।

  युट्युब वेबसाइट खाेल्नुहाेस अनि खाेज्नुहाेस

तपार्इँले डाउनलाेड गर्न चाहेकाे एमपिथ्री तथा भिडियाे युट्युब एपमा खाेज्नुहाेस ।

  साझा गर्ने बटनमा थिच्नुहाेस र शेयर मेनुबाट भिडियाेडर छान्नुहाेस ।

जब तपार्इँ डाउनलाेड गर्न चाहेकाे भिडियाे खाेल्नुहुन्छ, पूर्वदर्शन चित्रपटकाे ठीक तल एउटा साझा गर्ने बटन देखापर्छ । साझा गर्ने बटनमा थिच्नुहाेस र शेयर मेनुबाट भिडियाेडर एप छान्नुहाेस ।

युट्युबका भिडियाेहरू भिडियाेडरमार्फत साझा गर्नुहाेस

  भिडियाेकाे गुणस्तर छान्नुहाेस ।

चित्रपटकाे तल्लाे भागमा डाउनलाेड सूत्रहरू र विस्तृत विवरणसहितकाे एउटा पर्दा देखापर्छ । त्यहाँबाट तपार्इँ अाफूले चाहेकाे गुणस्तर छानी डाउनलाेड गर्न सक्नुहुन्छ ।

फुल एचडी तथा 4K भिडियोहरु हेर्नुस् वा डाउनलोड गर्नुहोस् ।

  भण्डारण स्थान र थ्रेडहरूकाे संख्या निर्धारण गर्नुहाेस ।

गुणस्तर छानिसकेपछी एउटा सानाे बक्स देखापर्छ जसबाट तपार्इँ डाउनलाेड भण्डारण स्थान र तीव्र डाउनलाेड गतिकाे लागी नेटवर्क थ्रेडहरूकाे संख्या परिवर्तन गर्न सक्नुहुन्छ ।

डाउनलाेड स्थान छान्नुहाेस र डाउनलाेड गतिवर्धक प्रयाेग गर्नुहाेस ।

  तपार्इँकाे डाउनलाेड अब शुरू हुन्छ

डाउनलाेड बटनमा थिचेपछी तपार्इँकाे डाउनलाेड शुरू हुन्छ । चित्रपटकाे माथिल्लाे भागमा रहेकाे डाउनलाेड प्रतीक चित्रमा थिची तपार्इँ अाफ्ना डाउनलाेडहरू हेर्न सक्नुहुन्छ ।

तपाइँका गीत तथा भिडियोहरु डाउनलोड भैसकेका छन् ।

कमजोर जडानमा स्ट्रिमिङ हुँदा एक उपकरण तपाईंलाई फिर्ता गर्न ठूलो मोड बन्द छ।

Videoder सँग अहिले सुरू गर्नुहोस्।