अब तपाईंको फोनमा मनोरञ्जनको संसार। रमाइलो गर!

भिडियोडाउन डाउनलोड गर्नका लागि धन्यबाद

Made with️in India 🇮🇳Read about us >

फाेनमा भिडियाेडर कसरी जडान गर्ने ?

  चरण १

डाउनलोड गर्नुहाेस । यदि ब्राउजरले प्लेस्टाेर बाहिरबाट एपिके डाउनलाेड गरेकाे भनेर चेतावनी दिन्छ भने याे चेतावनीलार्इ बेवास्ता गर्नुहाेस किनकी तपार्इँ अाधिकारिक साइटबाट नै डाउनलाेड गर्दै हुनुहुन्छ ।

भिडियाेडर डाउनलाेड गर्न अहिल्यै थिच्नुहाेस ।

  चरण २

सूचना प्यानल मा डाउनलोड हेर्नुहोस् । स्थापना गर्न डाउनलोड पुरा भएपछी 'डाउनलाेड पूरा भएकाे सूचना' मा थिच्नुहाेस ।

भिडियोडर इन्स्टल गर्न थिच्नुहोस।

  चरण ३

तपार्इँकाे सेटिङले प्लेस्टाेर बाहिरकाे एप इन्सटल गर्ने अनुमति नदिन सक्छ । तल देखाइएकाे जस्तै पपअप देखिएमा 'सेटिङहरू' मा थिच्नुहाेस र निर्देशनहरू पछ्याउनुहाेस ।

सेटिङ मेनुमा जानुहोस।

  चरण ४

'सेटिङहरू -> सुरक्षा -> अज्ञात स्रोतहरू' मा जानुहाेस र यसलाई सक्रिय गर्नुहोस्।

अज्ञात स्राेतहरू सुचारू गर्नुहाेस

  चरण ५

'डाउनलोडहरू' मा फिर्ता जानुहोस् र डाउनलोड भैसकेकाे खोल्नुहाेस अनि स्थापना पूरा गर्नुहोस् । एक पटक स्थापना पूरा भए पछि अज्ञात स्रोतहरू बन्द गर्न नबिर्सनुहोस् ।

भिडियोडर सफलतापूर्वक इन्स्टल भयो।

के इन्सटलकाे काम पूरा भयाे ?अब आफूलार्इ मनपर्ने गीत तथा भिडियोहरू डाउनलोड गर्नुहोस् । कुनै समस्या भएमा हाम्राे हेर्नुहाेस अथवा support@videoder.com मा हामीलार्इ जानकारी गराउनुहाेस ।