इन्स्टाग्रामबाट भिडियाे र तस्वीरहरू कसरी डाउनलाेड गर्ने ?

थप जान्न स्क्रोल गर्नुहोस्

  विकल्पहरू प्रतीक चित्रमा थिच्नुहाेस

इन्स्टाग्राम एप खाेल्नुहाेस र डाउनलाेड गर्न खाेजेकाे भिडियाेकाे विकल्पहरू प्रतीक चित्रमा थिच्नुहाेस ।

  “कपि शेयर यूअारएल” विकल्प छान्नुहाेस ।

जब विकल्प सूची देखापर्छ तब “कपि शेयर यूअारएल” विकल्प छान्नुहाेस ।

कपि शेयर युअारएलकाे प्रयाेग गरी इन्स्टाग्रामबाट भिडियाेहरू डाउनलाेड गर्नुहाेस

  डाउनलाेड बटनमा थिच्नुहाेस ।

तपार्इँले डाउनलाेड गर्न छानेकाे भिडियाे सहित एउटा बक्स चित्रपटकाे मुनिबाट देखा पर्छ । त्यसकाे डाउनलाेड बटनमा थिच्नुहाेस ।

भिडियाेडरकाे चतुर सूत्र पत्ता लगाउने कुरा

  भिडियाेकाे गुणस्तर छान्नुहाेस ।

चित्रपटकाे तल्लाे भागमा डाउनलाेड सूत्रहरू र विस्तृत विवरणसहितकाे एउटा पर्दा देखापर्छ । त्यहाँबाट तपार्इँ अाफूले चाहेकाे गुणस्तर छानी डाउनलाेड गर्न सक्नुहुन्छ ।

Instagram का भिडियाेहरू उत्कृष्ट गुणस्तरमा डाउनलाेड गर्नुहाेस |

  भण्डारण स्थान र थ्रेडहरूकाे संख्या निर्धारण गर्नुहाेस ।

गुणस्तर छानिसकेपछी एउटा सानाे बक्स देखापर्छ जसबाट तपार्इँ डाउनलाेड भण्डारण स्थान र तीव्र डाउनलाेड गतिकाे लागी नेटवर्क थ्रेडहरूकाे संख्या परिवर्तन गर्न सक्नुहुन्छ ।

डाउनलाेड स्थान छान्नुहाेस र डाउनलाेड गतिवर्धक प्रयाेग गर्नुहाेस ।

  तपार्इँकाे डाउनलाेड अब शुरू हुन्छ

डाउनलाेड बटनमा थिचेपछी तपार्इँकाे डाउनलाेड शुरू हुन्छ । चित्रपटकाे माथिल्लाे भागमा रहेकाे डाउनलाेड प्रतीक चित्रमा थिची तपार्इँ अाफ्ना डाउनलाेडहरू हेर्न सक्नुहुन्छ ।

तपाइँका गीत तथा भिडियोहरु डाउनलोड भैसकेका छन् ।